• दमक | झापाको दमकमा आज बाट शुरु भएको दमक महोत्सवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले उद्धघाटन गर्ने प्रचार प्रसार गरेको भएपनि अन्तत अध्यक्ष दाहाल महोत्सव उद्धघाटनकालागि दमक आउन असर्मथ रहे । जसका कारण आयोजकले गरेको पूर्व घोषणा अनुरुप महोत्सव उद्धघाटन हुन सकेन र महोत्सवलाई झापा क्षेत्र नम्बर ५ ख का प्रदेश सभा सदस्य अर्जुन राईले उद्धघाटन गर्नुभयो ।

    निकै ताम झामका साथ अयोजकले औपचारिक कार्यक्रमको शुभारम्भ गरेको भएपनि अन्तत प्रमुख अतिथिको रुपमा आउने भनिएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले महोत्सव उद्धघाटन गर्न असमर्थ रहेको एका एक समाचार आएपछि आयोजक निकै खिन्न देखिएका थिए ।

    तुल, व्यानर, ध्वजापतका र फुलका गमलाहरु राखेर दमकलाई चिटिक्क पारेर प्रमुख अतिथिको पर्खाइमा बसेका आयोजकहरु अन्तत प्रमुख अतिथि नआउने खबर निकै दुखि तुल्याएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…