• बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाल सुन्दरीले अवार्ड जित्न सफल भएकी छन्। नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी हुन्।

    मिस नेपाल अुनष्का ुहेड टु हेड च्यालेन्जुको दोस्रो चरण पार टप टेनमा पुगेकी छन्। उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटोो खुलेको हो। उनी ुब्यूटी विथ पर्पोजु विधामा पनि टप १० मा पुगेकी थिइन्।



    हेड टु हेडबाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्नेछिन्। मिस वर्ल्डमा नेपालसहित विश्वभरबाट एक सय २५ देशका सुन्दरी सहभागी छन्। मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …