• काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलको लिडर बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

    लियोनल मेस्सीले २ तथा योर्डी अल्बा, लुइस सुवारेज र इभाँ राकिटिचले एक एक गोल थपे ।

    पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बार्सिलोना बिहीबार रातिको जितसँगै एग्रिगेटमा ६–१ को परिणामका साथ क्वार्टरफाइनलमा पुगेको हो ।

    दोस्रो महंगो राशीमा अनुवन्धित फिलिप्पे कौटिन्हो भने घाइतेबाट सुधारिँदै खेल हेरेर बसेका थिए ।

    अन्य खेलमा लेभान्तेलाई एग्रिगेटमा ३–२ ले हराउँदै ईस्पानियोल तथा काडिजलाई एग्रिगेटमा ४–२ ले हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।

    यसअघि रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र अलाभेज पनि क्वाटरफाइनलमा पुगिसकेका छन् ।

     

    Barcelona eased into the quarter-finals of the Copa del Rey as they tore through a woeful Celta Vigo at the Nou CampThe Argentine forward was in lethal form and, as well as scoring his side's first two goals, created the third in style

     

    Messi found left back Jordi Alba, who was charging down the left flank, and he beat goalkeeper Sergio Alvarez to the ball

    The defender then slid the ball home to put his side further in control before wheeling away to celebrate with MessiLuis Suarez added further misery to the away side as he latched onto Pione Sisto's woeful back pass on the edge of the box

     

    Suarez needed no invitation to nip in and slam the ball past the helpless Alvarez in the Celta goal after just 30 minutesIvan Rakitic completed the scoring by heading in Dembele’s corner with just three minutes remaining on a comfortable night

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…