• यही पुस १० गते खग्रास सूर्यग्रहण लाग्‍ने भएको छ । १० गते बिहान साढे ८ बजे सूर्य ग्रहण शुरू हुनेछ र सवा ११ बजे ग्रहण अन्त्य हुनेछ । सूर्यग्रहणको समयावधि २ घण्टा ४० मिनेटको रहनेछ ।

    काठमाडौं । यही पुस १० गते खग्रास सूर्यग्रहण लाग्‍ने भएको छ । १० गते बिहान साढे ८ बजे सूर्य ग्रहण शुरू हुनेछ र सवा ११ बजे ग्रहण अन्त्य हुनेछ । सूर्यग्रहणको समयावधि २ घण्टा ४० मिनेटको रहनेछ ।

    सूर्यग्रहणलाई नेपाल, भारत, अफ्रिका र अष्ट्रेलियाबाट प्रष्ट देख्‍न सकिने छ ।

    ज्योतिषशास्त्र अनुसार ग्रहण शुरू हुनभन्दा १२ घण्टा पहिला नै सूतककाल शुरू हुन्छ । ९ गते साँझ नै छ बजेबाट शुरू हुने सूतककाल ग्रहण अन्त्य भएलगत्तै अन्त्य हुन्छ ।

    सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन ।

    मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …