ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको घिउ । जिल्लाको घुन्सा, कालिखोला, याम्फुदिनलगायत गाउँबाट बिक्रीका लागि खरीद गरेर ल्याइएको घिउ प्रतिकेजी रु १२ सय ५० मा बिक्री हुने कोशेली घरले बताएको छ । तस्वीर : सन्तोष पुर्कुटी