• काठमाडौं । नेपाल समेत विश्वभरी नै आज इसाई धर्मावलम्बीहरुले क्रिसमस पर्व मनाउँदैछन् । नेपालमा आज क्रिसमस मनाउनका लागि विभिन्न होटल तथा रेस्टुरेन्टहरुले विभिन्न तयारी गरिरहेको पाइएको छ ।

    यस अवसरमा विभिन्न ठाउँमा क्रिसमस ट्रि समेत राखिएका छन् । क्रिसमसको अवसरमा इसाई बाहेककाहरुले पनि शुभकामना दिएको पाइने गरेको छ ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एक वक्तव्य जारी गरेर क्रिसमसको शुभकामना दिएका छन् । उनले वक्तव्यमा भनेका छन्,‘‘इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…