हाम्रो भान्सामा सजिलै पाइने चिज हो लसून । धेरै नै रोगको उपचारको लागी प्रयोग गरिने लसून हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । लसुन खाली पेडमा सेबन गर्नाले हाम्रो शरिरलाई फाइदा गर्छ ।
दिनदिनै बिहान खाली पेटमा लसूनको एक पोटी खाँदा पनि धेरै फाइदा हुन्छ । एलिसिन जस्ता पोषक तत्त्वहरू लसुनले हाम्रा धेरै समस्यालाई समाधान गर्न सहयोग गर्छ । यसमा हुने क्याल्सियमले हाड बलियो बनाउँन सहयोग गर्छ । त्यस्तै यसमा भएको फाइबरले कब्जियत लगायतका समस्यालाई टाढै राख्छ ।
यसको सेबनले सास गनाउने समस्या हट्छ । यसमा हुुने सेलेनियमले निःसन्तान समस्यालाई पनि हटाउँछ । यसको नियमित सेबन गर्नाले तौल नियन्त्रण गर्न सहयोग पुर्याउछ । यसले शरिरमा तागत पनि ल्याउछ ।