दोहा कतार, एसियान अप्राबासी फूटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएको यस “नेपाली फूटबल टिम कतारले” करीब २ महिना लामो छनौट र प्रशिक्षण पश्चात यस बर्षको लागी खेलाडी छनौट पुरा गरेको छ।
२०१४ साल बाट लगातर प्रतियोगितामा भाग लिदै आएको र पछिल्लो वर्ष केही कारणवस प्रतियोगितामा समवेश हुनसकेको थिएन। यस बर्ष केही पुराना र केही नयाँ अनुहारका खेलाडी टिममा रहेका छन।
यस बर्षाको टिम व्यवस्थापन, प्रशिक्षक र खेलाडीहरूको नाम सूची:-
अध्यक्ष - सन्जिब रानाभाट
प्रथम उपाध्यक्ष - राजन श्रेष्ठ
दित्तिय उपाध्यक्ष - राजाराम बानिया
सदस्यहरू - सौजन भट्टराई (मिडिया)
- मनोज रानाभाट (मेडिकल)
- बिबेक रानाभाट (लेखापाल)
सल्लाहकार - श्याम भुषाल
टिम म्यानेजर- शिव रानाभाट
प्रशिक्षक- सन्जिव वाइबा
प्राविधिक प्रशिक्षक - कृष्ण राइभाट
सहायक प्रशिक्षक - राकेश श्रेष्ठ
खेलाडीहरु:-
अर्जुन सुब्बा (टिम क्याप्टेन) - स्ट्राइकर
पूर्ण दनुवार (उप क्याप्टेन) - डिफेन्डर
जश बहादुर राई - मिडफील्डर्स
रन्जित न्यौपाने - डिफेन्डर
रोशन लिम्बु - डिफेन्डर
सञ्जय मन्डल - डिफेन्डर
तेज नारायण लिम्बु - डिफेन्डर
सुमन लिम्बु - डिफेन्डर
बिकास प्रधान - डिफेन्डर
प्रेम सिन्जाली - डिफेन्डर
दिनेश शाही - डिफेन्डर
भरत धिताल - डिफेन्डर
लबिन माझी - डिफेन्डर
सलमोन कार्की - मिडफील्डर्स
भक्त भण्डारी - मिडफील्डर्स
सुजन लिम्बु - मिडफील्डर्स
सयन्सु भुषाल - मिडफील्डर्स
अविशेक कार्की - मिडफील्डर्स
दिनेश राई - मिडफील्डर्स
राजकुमार चौधरी - मिडफील्डर्स
राकेश सापकोटा -मिडफील्डर्स/ स्ट्राइकर
सचिन सेढाई - स्ट्राइकर
पूर्ण थामी - गोलरक्षक
बसन्त तमाङ - गोलरक्षक
टीम ड्र भोली २९ डिसेम्बर QFA अफिसमा हुनेछ र यस बर्षका सहभागी देशहरु:-
नेपाल
भारत
श्रीलन्का
बङलादेश
इन्डोनेशिया
जोर्डन
लेबनोन
प्यालेस्टाइन
जापान
द. कोरिया
मलेशिया
चीन