•  

    दोहा कतार, एसियान अप्राबासी फूटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएको यस “नेपाली फूटबल टिम कतारले” करीब २ महिना लामो छनौट र प्रशिक्षण पश्चात यस बर्षको लागी खेलाडी छनौट पुरा गरेको छ।

    २०१४ साल बाट लगातर प्रतियोगितामा भाग लिदै आएको र पछिल्लो वर्ष केही कारणवस प्रतियोगितामा समवेश हुनसकेको थिएन। यस बर्ष केही पुराना र केही नयाँ अनुहारका खेलाडी टिममा रहेका छन।

    यस बर्षाको टिम व्यवस्थापन, प्रशिक्षक र खेलाडीहरूको नाम सूची:-
    अध्यक्ष - सन्जिब रानाभाट
    प्रथम उपाध्यक्ष - राजन श्रेष्ठ
    दित्तिय उपाध्यक्ष - राजाराम बानिया
    सदस्यहरू - सौजन भट्टराई (मिडिया)
    - मनोज रानाभाट (मेडिकल)
    - बिबेक रानाभाट (लेखापाल)

    सल्लाहकार - श्याम भुषाल

    टिम म्यानेजर- शिव रानाभाट
    प्रशिक्षक- सन्जिव वाइबा
    प्राविधिक प्रशिक्षक - कृष्ण राइभाट
    सहायक प्रशिक्षक - राकेश श्रेष्ठ

    खेलाडीहरु:-
    अर्जुन सुब्बा (टिम क्याप्टेन) - स्ट्राइकर
    पूर्ण दनुवार (उप क्याप्टेन) - डिफेन्डर
    जश बहादुर राई - मिडफील्डर्स
    रन्जित न्यौपाने - डिफेन्डर
    रोशन लिम्बु - डिफेन्डर
    सञ्जय मन्डल - डिफेन्डर
    तेज नारायण लिम्बु - डिफेन्डर
    सुमन लिम्बु - डिफेन्डर
    बिकास प्रधान - डिफेन्डर
    प्रेम सिन्जाली - डिफेन्डर
    दिनेश शाही - डिफेन्डर
    भरत धिताल - डिफेन्डर
    लबिन माझी - डिफेन्डर
    सलमोन कार्की - मिडफील्डर्स
    भक्त भण्डारी - मिडफील्डर्स
    सुजन लिम्बु - मिडफील्डर्स
    सयन्सु भुषाल - मिडफील्डर्स
    अविशेक कार्की - मिडफील्डर्स
    दिनेश राई - मिडफील्डर्स
    राजकुमार चौधरी - मिडफील्डर्स
    राकेश सापकोटा -मिडफील्डर्स/ स्ट्राइकर
    सचिन सेढाई - स्ट्राइकर
    पूर्ण थामी - गोलरक्षक
    बसन्त तमाङ - गोलरक्षक

    टीम ड्र भोली २९ डिसेम्बर QFA अफिसमा हुनेछ र यस बर्षका सहभागी देशहरु:-
    नेपाल
    भारत
    श्रीलन्का
    बङलादेश
    इन्डोनेशिया
    जोर्डन
    लेबनोन
    प्यालेस्टाइन
    जापान
    द. कोरिया
    मलेशिया
    चीन

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…