बारा – प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा ज,लेर एकजना वृद्धाकाे ज्या,न गएको छ ।
त्यस्तै आगाे ताप्ने क्रममा एक जना वृद्धा घा,इते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा ज,लेर घा,इते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डाै ल्याउने क्रममा आइतबार बेलुकी ज्या,न गएको हो ।
घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।