• बाहुण्डाँगी । चितवनको खैरहनीमा रहेको पर्सा खैरहनी जेसिजको अध्यक्षमा कबिर श्रेष्ठ निर्वा्चित भएका छन् । सन् २०२० को लागि शाखाको आज भएको १९ औँ अधिवेसन तथा २० औं साधारणसाभामा श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचत भएका हुन् । त्यस्तै कायकारिणी उपाध्यक्षमा विकास पौडेल , विवेक न्यौपाने र मिरा चौधरी निर्वा्चित भएका छन् ।

    उपाध्यक्षहरुमा बलराम आचार्य , प्रशान्त आधिकारी डण्डुप लामा, निर्देशकमा प्रकाश गुप्ता , अञ्जन चौधरी र सिम्रन श्रेष्ठ निर्विरोध निर्वा्चित भएको निर्वाचन अधिकृत अमृत मल्लले जानकारी दिए । शाखामा १ अध्यक्ष , ३ कायकारिणी उपाध्यक्ष , ३ उपाध्यक्ष र ३ जना निर्देशक रहने प्रावधान रहेको र आवश्यक संख्याको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वा्चित भएको निर्वाचन अधिकृत मल्लले बताए । शाखाका अध्यक्ष शंकर कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष केशवराज पाठक , निर्वतमान अध्यक्ष अमृत मल्ल , नवनिर्वाचत अध्यक्ष कविर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…