• बिर्तामोड । नेपाल जेसीजको रत्ननगर चितवनमा पौष ९ देखि १२ गतेसम्म भएको ४६औं राष्ट्रिय महाधिवेशनमा ‘राइज टु लिड, लिड फर चेन्ज एण्ड डेभलपमेन्ट’ शीर्षकमा गराइएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा बाहुनडाँगी जेसीजका महासचिव देबु बानियाँ नेशनल च्याम्पियन भई पुरस्कृत भएका छन् ।

    त्यस्तै पर्वत जेसीजकी निरुता शर्मा दोस्रो र धुलिखेल जेसीजका भुवन खरेल तेस्रो भए । प्रथम भएका बानियाँले एरिया ए का ३९ शाखालाई पछि पार्दै एरिया ए बाट प्रतिनिधित्व गरेका थिए भने शर्माले एरिया बी र खरेलले एरिया सीको प्रतिनिधित्व गर्दै राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गरेका थिए ।

    प्रथम हुने बानियाँ एक दशकभन्दा बढी समयदेखि पत्रकारिता तथा शिक्षण पेशामा आवद्ध छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …