• पुष १५, पथरी शनिश्चरे
    मोरङको पथरीशनिश्चरेमा रहेको जय भवानी कन्ट्रर्सनका संचालक पर्वत थापाले इलाका प्रहरी कार्यालय पथरीका थुनुवाहरुलाई कम्वल वितरण गरेका छन् ।
    बिकास निमार्ण कार्य संगै समाजिक कार्य गर्दै आएका थापाले बढ्दो चिसोका कारण थुनुवाहरुको स्वास्थ्यमा समस्या आएको थाहापाएपछि कम्वल वितरण गरेको वताए ।


    थापाले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख स्थानिय सरकार प्रमुखको उपस्थितिमा उनले आधा दर्जन कम्वल वितरण गरका हुन ।
    करिव १ दर्जन थुनुवा रहेको इलाकामा जाडो बढे संगै इलाकामा थुनुवाहरु बस्न गाह्रो हुन थालेको बताईएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …