• काठमाडौं । आजको युगमा, सबैजना जवान र सुन्दर देखिन चाहन्छन्, तर लाखौं प्रयासको बावजुद, युवावस्था र सौन्दर्य उमेरसँगै घट्दै जान्छ। तर आज हामी तपाईंलाई एउटा यस्तो ठाउँको बारेमा बताउन चाहन्छौं जहाँका महिला ८० बर्षमा पनि देख्दा ३०-४० जस्तो लाग्छ।

    हुनजा उपत्यका कुनै स्वर्ग भन्दा कम छैन र यहाँ युवतीहरू बिल्कुल अप्सरा जस्ता छन् । सुन्दरतामा, यी युवतीहरूले संसारको सबै अभिनेत्रीलाई पछाडि छोडिदिन सक्छन्। यी युवतीहरू यति सुन्दर छन् लाग्नसक्छ बुढ्यौली उनीहरूको वरिपरि घुम्दैन। ६० बर्षको उमेरमा पनि उनीहरु २० वर्षको युवती जस्तै देखिन्छिन्। यहाँ आमा र छोरीबीच भिन्नता छुट्याउन गाह्रो छ ।

    यहाँ महिलाहरू ६५ वर्षको उमेरमा पनि गर्भधारण गर्दछन्। यो उमेरमा उनीहरूलाई आमा बन्न कुनै समस्या छैन। यहाँ ५० बर्ष पछि पनि आमा बन्नु यो सामान्य हो।

     

    हुनजा उपत्यकामा यस प्रजातिहरूको संख्या करीव ८७ हजार छ। तिनीहरूको सौन्दर्यको रहस्य तिनीहरूको जीवनशैली हो। पाकिस्तान अधिकृत कश्मीरको हुन्जा उपत्यकाका मानिसहरू औसत १२० वर्षसम्म बाँच्दछन्।

    यति धेरै वर्ष उनीहरू कुनै रोगबिना बाँच्दछन्। उनीहरुको स्वास्थ्यको रहस्य खाना हो। यहाँका व्यक्तिहरू पहाडहरूको स्वच्छ हावा र पानीमा आफ्नो जीवन बिताउँछन्। यहाँका मानिसहरु धेरै पैदल र केहि महिनासम्म खुबानी (एप्रिकोट) मात्र खाने गर्छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…