• हिजो निरंकुश राजतन्त्र लाई निलम्बन गर्दै देशमा संघीय गणतन्त्र स्थापना पश्चात अाज ११ अौं वर्षमा फेरि किन पृथ्वी जयन्ति चाहियो यो राज्यलाई?? यसले फेरि के संकेत गर्छ भने हिजो राज्य सत्तामा जस जस्को हालीमुहाली थियो अाज फेरि तिनै ले यश राष्ट्र मा अाफ्नो वर्चस्व कायम राख्न उध्यम देखिन्छ। अाधा जनसंख्या को माग संविधान सच्याउनु पर्छ भन्ने कुरालाई चै अालटाल गरने अनि माग नै नभएको संविधान मै निलम्बन गरेको कुरालाई अाज फेरि व्युताउनु खोज्नु देशमा अर्को द्वन्द निम्त्याउनु हो।

    संविधान मा उन्लेख भएका परिमार्जित धाराहरु लागू गरनु को सट्टा अालुपाडे जस्तो कुराहरु लागू गरनु यो कहाँको विधि नियम हो?? अब जनता सर्वेसर्वा भए पछि कसैको भक्ति स्तुति गाईरहन पर्दैन जस्तो लाग्छ मलाई। अाज हर जाति समुदायले राज्यमा अाफ्नो सम्मानजनक उपस्थिति चाहिँ रहेछ। हिजो दरबारिया, राजाहरुले लेखेको किताब, ईतिहासको भरमा नकुदम साथि हो। यहाँ सबै को ईतिहास जिवत छ, अन्यको अास्था अस्तित्व लाई भाईचाराको रुपमा स्विकार्दै देश बिकाशको निम्ति हाथेमालो गरुम्।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…