• उर्लाबारी । क्यान्सर रोग पीडित मोरङको उर्लाबारी–६ की २७ बर्षीया विमला सुब्बाको उपचारका लागि मलेसियाबाट अर्जुन खनालले ६ हजार ९ सय आर्थिक सहयोग गर्नुभएको छ ।
    बिमला सुब्बा बचाउ अभियानका छबि श्रेष्ठ मार्फत टाँडी मिक्लाजुङ नेपाल घर रहेका खनालले उक्त सहयोग गर्नुभएको हो । आफ्नो ठाउँको चेलीको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरेको अर्जुनको भनाई छ ।

    पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न चाहनु हुनेले ९८०७३७७५२४ र ९८२८७५५३७७ को मोवाइल नम्बरमा सम्पर्क गरिदिनु हुन दिलबहादुर अपिल गरेका छन् ।
    त्यस्तै, अभियानका संयोजक छबी श्रेष्ठले पनि सबैलाई सहयोगका लागि अपिल गरेका छन् । घरदैलो अभियानबाट हालसम्म ८५ हजार १ सय ५० रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…