काठमाडौँ। अभिनेत्री ऋचा शर्मालाई मातृ शोक परेको छ । उनकी आमा रिनादेवी शर्माको गएराति निधन भएको हो । उनकी आमा लामो समयदेखि बिरामी थिइन् । उनकी आमा ६७ वर्षकी थिइन् ।
तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…
ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…
त्रिशूली, ३० पुस नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…
दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…