पुष्कर खड्का रामेछाप
:काभ्रे – काभ्रेको पनौती नगरपालिका वडा नं ११ स्थित थुम्की डाँडामा डोजर पल्टिँदा दुइजनाको घ टना स्थल मै मृ त्यु भएको छ।
आज बिहान करिब ११ बजे बाटो खन्दै गरेको डोजर पल्टेर रोशी खोलामा पुग्दा दुइजनाको घ टनास्थलमै मृ त्यु भएको र एक जना घम्भिर घा इते भएको पनौती नगरनायिका वडा नं ११ का वडा अध्यक्ष तारामान लामाले जानकारी दिए।
घ टना स्थलमा स्थानीय प्रहरी जांदै गरेकाले घटनाको पूर्ण बिवरण आँउन बाँकी रहेको प्रहरीचौकी पनौतीले जनाएको छ।