• काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिड यो सिजन खराव प्रदर्शनबाट गुज्रिएको छ । ला लिगाको उपाधि होडबाट निकै पछाडि रहेको रियालले घरेलु मैदानमा समेत हार बेहोर्न थालेको छ ।

    रियाल मड्रिड घरेलु मैदानमा शनिबार राति भएको खेलमा भिल्लारियलसंग १–० ले पराजित भयो ।

    पाब्लो फोर्नल्सले ८७ औं मिनेटमा गोल गर्दै भिल्लारियललाई विजयी गराए ।

    क्रिष्टियानो रोनाल्डो गोल गर्न नपाएर छट्पटिएका छन् ।

    यो हारले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको तनावको पारो बढेको छ ।

    लिगका अन्य खेलमा गिरोनाले लास पल्मासलाई ६–० ले हरायो ।

    माइकल ओलुंगाले ह्याट्रिक गरे ।

    एथलेटिको मड्रिडले आइबारलाई १–० ले तथा भ्यालेन्सियाले डेपोर्टिभोलाई २–१ ले हरायो ।

    आइतबार राति १ः३० बजे बार्सिलोनाले रियाल सोसिडाडसंग उसकै मैदानमा खेल्दैछ ।

    लिगको अंक तालिकामा बार्सिलोना १८ खेलबाट ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

    एथलेटिको मड्रिडको ४२, भ्यालेन्सियाको ४० तथा रियाल मड्रिडको जम्मा ३२ अंक छ ।
    Pablo Fornals got the winning goal in the final few minutes to ensure Villarreal grab a vital three points to take them up to fifth

    Cristiano Ronaldo suffered a frustrating afternoon at the Santiago Bernabeu as he failed to find a crucial winning goal

    Gareth Bale went close on multiple occasions in each half but was replaced by Lucas Vasquez as Madrid pushed for a late goal

    The Portuguese forward is suffering one of his biggest dips in form since he joined Madrid from Manchester United in 2009

    Bale looked lively before he was substituted as he tried to put his early injury woes behind him for the rest of the season

    Isco started at the top of a diamond formation behind Bale and Ronaldo but was afforded no room to have a real impact

    Ronaldo demanded a penalty from referee Alberto Undiano Mallenco but his ferocious protests were quickly waved away

    Luka Modric tried to dictate the game in the centre of the park but was well marshalled by Spaniard Manuel Trigueros Munoz

    Madrid boss Zinedine Zidane is under pressure after a disappointing campaign sees them sit 13 points behind rivals Barcelona

    Ronaldo took aim with a trademark free-kick but the visitors stood firm and they did well to lessen the Galactico's impact

    Brazilian midfielder Casemiro worked hard to assert his physical dominance at the base of the Real Madrid diamond midfieldFans made their feelings known to the Madrid players at full-time and the pressure will continue to build from fans and board






सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…