पुष २७ पथरी ।
पथरी जेसिज २०२० को अध्यक्षमा सन्तोष ढुङ्गेल निर्वाचित हुनुभएको छ । आइतबार समपन्न शाखाको सातौ साधारण सभाबाट ढुङ्गेल निर्वाचित हुनुभएको हो ।
ढुङ्गेलले पथरी जेसिजको २०१७ मा महासचिव, २०१९ मा कोषाअध्क्षयको भुमिकामा रही आफ्नो कार्य सम्पन्न गरी सक्नु भएको छ ।
त्यस्तै गरि उपाध्यक्षमा निरोज बस्नेत,राजकुमार बिक, लक्ष्मी भट्टराई गिरि, भुवन थापा, निर्वा्चित हुनु भएको छ ।
भने कार्यकारिणी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा सर्बसम्मत रुपमा चयन हुनु भएको छ ।