काठमाडौं । नब गायक निश्चल बिष्ट र जिम्मी जम्पको नयाँ गीत ‘ शब्द युद्ध’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । एनी वे इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गीतको भिडियोमा गायक स्वयले अभिनय गरेका छन् । खास गरी यमोबुद्धको सम्झनामा उक्त गीत बनाइको हो ।
गीतमा र्याप रक संगीतमा आउन चाहाँने नयाँ पुस्तालाई प्रेरणा दिने कोषिष गरिएको निर्माता लक्ष्मी कुमार तामाङ ‘एलकेजी’ ले जानकारी दिनुभयो । भिडियोको निर्देशन बिबेक हिङमाङ र सम्पादन सन्देश मोटेले गरेका हुन् ।
भिडियो सहित
https://www.youtube.com/watch?v=Q2v0AKB6epU