• माघ ५, पथरी ।
    पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष तामाङ सावर कार दुर्घटनामा परेको छ ।
    परिवार सहित काठमाडौ भ्रमणमा रहेका तामाङ भ्रमण सकिएर घर फर्कने क्रममा काभ्रे जिल्लाको रोसि गाँउपालिका वडा नं. ६ मा दुर्घटनामा परेको हो ।
    शुक्रबार साझ ३ बजेको समयमा काठमाडौ जादै गरेको प्रदेश नं. ३–०२–००९ प ६६५७ नम्वरको मोटरसाइकलले प्रदेश ३–०२ प ६७६६ नम्वरका मोटरसाइकलाई ओभरट्याक गर्दा एक आपसमा ठोकिएर अनियन्त्रित भई तामाङकोे बा. १७ च ८४४८ नम्वरको कारमा ठोकिएको थियो ।
    प्रदेश नं. ३–०२–००९ प ६६५७ नम्वरको मोटरसाइकल चालक उदयपुरका जितमान कटुवालले प्रदेश ३–०२ प ६७६६ नम्वरका मोटरसाइक सिन्दुलीका दिनेश भुजेललाई ठकर दिई पुर्व आउदै गरेका वडाध्यक्ष तामाङको गाडिमा ठोकिएको तामाङले बताए ।
    दुर्घटनामा मोटर साइकल चालक जितमान र उनकी श्रीमती सामान्य चोटपटक लागेको छ भने तामाङको बा. १७ च ८४४८ नम्वरको कारको अगाडीको भागमा र भुजेलको मोटरसाईकल समेत क्षती भएको स्थानिय प्रहरीले बताएको छ ।
    घटना पछि भुजेल र कटुवाल संगै तामाङ काठमाडौ फर्कीएका छन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …