मोरङको केरबारी गाउँपालिकामा शुक्रबार राती कुकर बम बिस्फोट भयको छ ।
पालिकाको कार्यालयको मुलगेटमा भएको बम बिस्फोट्बाट मानवीय क्षती भने भएको छैन । गाउँपालिकाको २० लाख बढीको भौतिक संरचनामा क्षेती पुगेकोप्रहरीले बताएको छ । बिष्फोटबाट जेनेरेटर १० ओटा झ्यालका सिसा सिसि क्यामेरा एउटा स्कुटर लगायत पालिकाको भवनमा क्षती पुकेको छ।
बम बिस्फोट कस्ले गराएको भन्न्र खुल्न नआए पनि बिप्लप नेतृत्वको नेकपा पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ ।
पालिकाको परिसर नजिकै एउटा सुत्ली बम समेत राखेको पाइएको छ । बम डिस्पोज टोलि आइ नपुगेको कारण सुरक्षा संयन्त्र परिचालन गरियको प्रहरीले बताएको छ ।