•  

    बक्सअफिसमा सधैं हिट रहेका कलाकार अक्षय कुमारले हालै एउटा चलचित्रको लागि भारु १२० करोडको कन्ट्रयाक्ट साइन गरेका छन् । “तनु वेड्स मनु” नामक चलचित्रको यो अफर निर्देशक आनन्द एल रायले दिएको बताइएको छ ।

    अक्षयले आफ्नो कन्ट्रयाक्टको पैसा सधैं पेश्की मार्फत थोरै रकम मात्र लिने हुँदा निर्देशकहरुले खासै हैरानी बेहोर्नु नपर्ने बताइएको छ ।

    २०१९ मा अक्षयले अभिनय गरेको चलचित्र केसरी, मिसन मंगल, हाउसफुल र गुड न्युज सबै हिट भएको थियो । यि सबै चलचित्रको औषत कमाइ भारु १५० भन्दा माथि रहेको बताइएको छ ।

    २०२० मा अक्षयकुमार अभिनित सूर्यवंशी, लक्ष्मी बाम्ब, पृथ्बी राज चौहान र बच्चन पाडेँ फिल्महरुको प्रदर्शन हुने भनिएको छ ।
    एजेन्सी

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…