• दमक । झापाको शिवसतासीस्थित झिलझिलेमा यहि मंसिर ९ गते शनिवार लाइभ कन्सर्ट हुने भएको छ । किरात राई यायोक्खाको आयोजनामा हुने यस कन्सर्ट आठौ संस्करण हो । म्यूजिकल इभा लाइभ कन्सर्ट नाम दिईएको सांगीतिक कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, केदार घिमीरे – माग्ने बुढा, गायकद्धय रेवत राई र सुरज तामाङसहित स्थानीय व्याण्डहरुको समेत प्रस्तुति रहने छन् ।

    स्थानीय फूटबल मैदानमा हुने कन्सर्टको संयोजन झिलझिले म्यूजिक फिष्ट क्रिउले गर्ने जनाईएको छ । सृष्ट्रिकर्ता सुम्निमा , पारुहाङ शालिक निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आयोजना हुने सो कन्सर्टबाट संकलन हुने रकमबाट शालिक बनाउने आयोजक संस्थाका सदस्य सुरज रिङालुङ राईले जानकारी दिए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…