काठमान्डाँे । 
गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ  । 
माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ  । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ  । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ  । 
नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ  । ”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा  रहेको छ । 
”बुवा आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 
https://www.youtube.com/watch?v=vFQEGP8sYD4&feature=share&fbclid=IwAR1sYpRHZbawk6HZ_HGjW6unnd1OJrjDb5j8gT7VJjUibC49_dvasA5fmzU
                                