• बलिउड अभिनेता सैफ अलि खान अहिले निर्क चर्चामा रहेका छन् । अभिनेत्री करिना कपुर र सैफको जोडी निकै प्रख्यात छ ।

    सैफ आफनो वैवाहिक सम्बन्ध करिना कपुरसँग गाँसिएकोमा आफूलाई निकै भाग्यमानी रहेको ठान्दछन् ।

    सैफ र करिना कपुरको वैवाहिक सम्वन्ध १६,अक्टोवर, २०१२ मा मुम्बईमा गाँसिएको थियो ।

    उनीहरुले २०२० जनवरी को शुरुवाती समय स्विटजरल्याण्डमा विताएको प्रसंग चर्चामा आएको छ ।

    घरायसी काममा होस, स–साना कार्यक्रमको उद्घाटनमा होस वा चाहे खाना पकाउन नै किन नहोस आफ्ना अनुभव साट्न सैफ र करिना सधैं व्यस्त रहन्छन् ।

    उनीहरु साथीहरुसँग रमाइलो गर्न वा विदेश भ्रमण गर्न दुवै वरावरी पोख्त रहेको समाचार प्रकाशमा आएको छ ।

    चलचित्रकर्मी सैफ हाल आएर आफ्नो फिल्म “जवानी जानेमन”को प्रमोशनको दौडानमा रहेको बताइएको छ ।
    एजेन्सी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…