• काठमाडौं /आस्था राउतले प्रहरीलाई अ’भद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले म¥दिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अ°भद्र व्यवहार गरेकी छन्।

    ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको मदिरा र सितन खाए।

    पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अ’भद्र व्यवहारमा मु’द्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।

    जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घटना हो यो। तर यो विषयमा जनआस्थाले सम्पर्क गर्दा उनले आफूहरू पीडित भएको सुनाइन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

    आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मुद्दा नगरेको उनको जिकिर छ।

    ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इ’ज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …