• हाँस्य टेलिशृंखला मेरी बास्सैमा सीतारामजी र मैले धुर्मुस-सुन्तलीको पात्रमा श्रीमान श्रीमतीको भूमिकामा अभिनय गर्‍यौ। जुन पात्रले आज हामी चिनिएका छौ। तर, टेलिभिजन पर्दामा हामी जसरी प्रस्तुत भएका थियौं, दर्शकले पनि हामीलाई त्यसरी नै लिइदिनु भयो। हाम्रो विवाह नहुँदा नै हामीलाई फ्यानहरूले वास्तविक श्रीमान- श्रीमती बनाइसक्नु भएको थियो। कतिपय ठाउँहरूमा जाँदा उहाँहरूले हामीलाई विवाह नहुँदा नै श्रीमान श्रीमती भनेको सुनेर हाम्रो विवाह भएको छैन भन्थ्यौ। त्यसपछि धेरै फ्यानहरूले हाम्रो विवाह भइदिए हुन्थ्यो भन्ने चाहना राख्नुभयो।

    देश, विदेश जहाँ गए पनिसिरियलमा मात्र नभएर वास्तविक श्रीमान श्रीमती भएको हेर्न इच्छा छ भनेर कतिपय फ्यानहरूले आशिर्वाद पनि दिनुहुन्थ्यो। फ्यानहरूको आशिर्वादजस्तै हाम्रो भाग्यमा पनि हामी श्रीमान-श्रीमती हुन लेखेको रहेछ। हामीले विवाह गर्‍यौ। त्यसैले म यसको श्रेय फ्यानहरूलाई दिन्छु। आजको साप्ताहिक पत्रिका गज्जबबाट हामिले यो विषय लिएका हौ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…