• इटहरा ।  आरम्भ नाट्य डबलि रतुवामाइ अरु संस्थाहरु भन्दा निकै फरक रुपमा अगाडि बढेको छ ।

    रतुवामाइमा स्थापित उक्त संस्थाले अहिले पुर्वमै निकै चर्चा कमाएको छ ।कला र संस्किृ त को जगेर्नाका साथ गरिवको साहारा वन्दै अन्याय र अत्याचार संग लड्दै आएको यो संस्थाका कार्यक्रमहरु लाई देखेर धेरै संघ संस्था र व्याक्तिहरु आरम्भ को सम्पर्कमा आउन थालेका छन । विभिन्न संस्थाहरु साथै गरिविको ररेखामुनि रहेका व्याक्तिहरु यतिवेला आफ्ना जनप्रतिनिधि सेवा केन्द्र, सम्बन्धित निकाय भन्दा पनि आरम्भ संग आफ्ना दुस्ख पिडाहरु साटासाट गर्न थालेका छन ।





    विगत केही समय अगाडि बाट सामाजिक कार्यमा निकै सकिर्य देखिएको आरम्भले जाडोकै कारण कतिले अकालमै ज्यान गुमाउनुपरेको समाचार बाहिरिन थालेपछि विभिन्न वस्तिहरु निरिक्षण गर्दै विभिन्न संघ संस्थाहरुसंग समन्वयका साथ त्यस्ता वस्तिहरुमा न्यानो कपडा वितरण गरिरहेको छ । पुर्वकै नमुनाको रुपमा स्थापित हुदैगरेको यो संस्थाले माघ २ गतेका दिन बिभिन्न संस्थासंग समन्वय गरि विराटनगर २ हनुमान मन्दिर परिसमा रहेका वाडि प्रभावित वस्तिमा न्यानो कपडा वितरण गरिएको संस्थाकि कोषाध्यक्ष नानू पौडेलले जानकारी गराउनुभएको छ । उक्त स्थानमा १००० जना व्याक्तिहरुलाइ लत्ताकपडा वितरण गरिएको आभाष फुयलले जानकारि गराउनुभयो भने साथै ३० घरपरिवार लाई व्लाङ्केट वितरण गरिएको आरम्भ नाट्य डबलि रतुवामाइका सदस्य हरि नेपालले जानकारि दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…