रातोकलम अनलाइन
क्वालालम्पुर,जनुवरी-१८
मलेशियामा पहिलोपटक हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड २०१७ हुने भएको छ।नेपाल र मलेशियाका ब्यासायिक कम्पनीहरुको सङ्युक्त प्रायोजकमा चिनियाँ नया बर्षको सार्बजनिक बिदाको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको एक बिज्ञ्यप्ती जारी गरेर आयोजकले जानकारी दिएको छ।
सम्योजक राम कुमार राई द्वारा हस्तक्षरित बिज्ञ्यप्तीमा उल्लेख भए अनुसार सङितका विभिन्न क्षेत्रहरुको १८ बिदामा अवार्ड सम्मान गर्ने कार्यक्रम रहेको छ।भने मलेशियामै रहेर सामाजिक सेवामा सकृय रहेका विभिन्न सघ सस्थाका प्रतिनिधिहरु लाई पनि विशेष सम्मान गरिने जनाएको छ।
फेब्रुअरीको १६ तारिक क्वालालम्पुरको ग्रेण्ड कोन्टिनेन्टल होटलमा हुने भएको छ। उक्त अन्तरास्ट्रिय अवार्ड कार्यक्रम प्रबासमा रहेर सङित क्षेत्रमा पोख्त कलाकारहरुको उत्कृष्ट गितहरु लाई छनौट गरि विशेष सम्मान गर्न लागेको हो।