• फागुन-२ , बिराटनगर ।
    अम्बे मुरारी सेवा केन्द्रले अाफ्नाे ११ अाैं बार्षिक उत्सवकाे अवसर पारेर पत्रकार धिरज दाहाललाई सम्मान गरेको छ ।

    बिराटनगर -८ स्थित सुशिक्षा सभा हलमा अायाेजित कार्यक्रममा केन्द्रले पत्रकारिता मार्फत समाजमा जनजागरण, मानवीय मूल्य मान्यता एवं सामाजिक न्यायका पक्षमा याेगदान पुर्याए वापत दाहाललाई सम्मान गरेको हो।

    कार्यक्रममा सीता पाेखरेल, दिनबन्धु गाेयल, बेनि गाेपाल मुण्दडालाई समासेवा तर्फ सम्मान गरिएको थियोे । त्यस्तै बिमला भट्टराई - शिक्षा , संगिता उप्रेती - स्वास्थ्य क्षेत्रबाट सम्मानित भएका छन् ।

    त्यसैगरी केन्द्रले अादर्श बिधालयमा अध्ययनरत छात्रा उर्मिला चाैहान र पशुपति बिद्या मंन्दिरमा अध्ययनरत छात्रा महिमा मंडललाई क्रमशः ७ हजार र ५ हजारकाे छात्रवृत्ति प्रदान गरिएको थियोे ।

    उम्बे मुरारी सेवा केन्द्रले समाजका विभिन्न क्षेत्रमा काम गर्दै अाएकाे छ । शिक्षा, स्वास्थ र जिविकाेपार्जनका क्षेत्रमा केन्द्रले बिशेष कार्यक्रम संचालन गर्ने गर्दछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …