• एजेन्सी । कोरोना भाइरस कारण चीनमा थप एक चिकित्सकको मृ’त्यु भएको छ। चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । बि’रामीको उपचारमा निरन्तर १८ दिनदेखि ख’टिइरहेकि चिकित्सकको मृ’त्यु भएको चिनियाँ सञ्चार संस्था सिन्हवाले जनाएको छ।

    ५१ बर्षीया छु हुई नान्झियांग मेडिकल कलेजकि उप-प्रमुख थिइन्। उनी कोरोनाभाइरसबाट सं’क्रमित बि’रामीहरूको उपचार गर्ने टोलीको सह प्रमुखका रुपमा काम गरिरहेकि थिइन्। लगातार १८ दिनसम्म बि’रामीको उपचारमा ख’टिरहेकि उनको ‘अ’चानक’ मृ’त्यु भएको हो।

    नान्झियांग अस्पतालले एक विज्ञप्ति जारी गर्दै छु हुई सबै चिकित्सकका लागि एक उदाहरणीय नेतृत्व भएको उल्लेख गरेको छ। आफ्नो ख्याल नगरि बि’रामीको उपचारमा खटिएकि उनी ‘रोल मोडेल’ डाक्टर रहेको अस्पतालले जनाएको छ। घा’तक यस भाइरस बाट बि’रामीको उपचारमा ख’टिएका चिकित्सकै समेत ज्या’न जाने गरेको छ। घा’तक भाइरस वि’रुद्धको ल’डाइमा चीनले अहिलेसम्म ८ जना चिकित्सक गु’माएको छ। उक्त भाइरसका कारण मृ’त्यु हुनेको संख्या बिहिबारसम्म १३ सय १० पुगेको छ । ६० हजार मानिस संक्रमित भएका छन्।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …