• काठमान्डाँै , फागुन ४
    नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ ।

    प्रेमी प्रेमि विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लागी आफु नै आतुर रहेको कुरा गीतमा गायिकाले गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ ।

    राहुल राईको छायाँकन , विरेन्द्र भटट विपिनको सम्पादन तथा नारायण रिजालको निर्देशन भिडियोमा रहेको छ । ”अन गर है नेट ” गीतको भिडियोमा अहिले की चर्चित मोडल पावर्ति राई , अमृत लामा , सोना लामा र सुरज पर्वत छिनालको अभिनय रहेको छ ।
    ”अन गर है नेट ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


    https://www.youtube.com/watch?v=4jA4X4YH0Vs&feature=share&fbclid=IwAR2FHrDsmWYo-e1Rbp2NZip7qGCwBwgWJl1QV--A4YeRTxko6qlrtr-2Wzo

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…