२०७६ फाल्गुण ९
तेश्रो सताक्षी गोल्डकप झिलझिलेमा आज हुने अन्तिम सेमी फाइनल खेल मा भर्खरै समाप्त ए डिभिजन लिगका २ फाइनल टिम मछिन्द्र कल्ब र त्रीभुवन आर्मी कल्ब काठ्मान्डौ आज तेश्रो सताक्षी गोल्डकप को फाइनल प्रबेश को लागी भिड्दैछन ।
। ए डिभिजन लिग मा भने मछिन्द्र कल्ब ले आर्मी लाई १-० ले हराउदै उपाधी चुमेको थियो । । दुबै टिम को खेल निकै नै रोमान्चक हुनेछ । आजको बिजेताले फाइनल खेल मा रुस्लान थ्री स्टार सग भिड्ने छ । ।