• सिडनी, १० फागुन । चर्चित मोडल मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन । पछिल्लो समय यूबा पुस्तामांझ निकै रुचाइएकी अभिनेत्रीको रूपमा रहेकी मरिष्का एस।एन।एस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी आइपुगेकी हुन ।

    सिड्नी रहंदा मरिष्काले बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने भएकी छिन । ‘म मार्च ७ तारेखका दिन आयोजना हुने होली मेलामा सहभागि हुने छु भने त्यसै दिन एसएनएस ट्राभलले मलाई ब्राण्ड एम्बेसेडर घोषणा गर्ने कार्यक्रम रहेको छ‘ सिड्नीमा भेटिएकी मरिष्काले जानकारी दिइन ।



    यता मरिष्काको बजार र क्रेजलाई बुझेर नै आफ्नो सस्थाले उनलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी सुनिल उप्रेती दिएका छन । ट्राभल बाहेक एजुकेसन एण्ड माइग्रेसन कर्नर, थेरापी प्वाइन्ट र नेशन वाईड रियल स्टेट सन्चालन गर्दै आएका उप्रेतीले आगामी दिनमा नेपाली सिने क्षेत्रसंग आबद्द कामहरू गर्दै जाने कुरा बताएका छन ।

    मार्च ७ तारेखका दिन हजारौ नेपालीहरूबीच होली मेला रगडेल होली मेला कार्यक्रममा मरिष्कालाई ब्राण्ड ऐम्बेष्डर घोषणा गर्न लागिएको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…