• झापा । झापाको दमकमा ५५ दिनदेखि पाँच रुपैयाँमा खाना बेच्ने अभियान जारी रहेको छ ।

    मृगौला पीडित शुक्रराज लिम्बूको उपचार सहयोगार्थ स्थानीय कुमार राईलगायतको टिमले सुरु गरेको अभियान ५५ दिनसम्म पुगेको हो । यो अभियान कहिलेसम्म चल्ने भन्ने टुंगो छैन । अभियान्ता राईले अभियानलाई आजिवन गर्ने तयारी भइरहेको जनाएका छन् । हालसम्म विरामीलाई खानाबाट संकलन भएको डेढ लाख भन्दा बढी रकम प्रदान गरिसकेको छ ।

    शनिबारसम्म पनि थप ११ हजार रुपैयाँ जम्मा भएको छ । उक्त रकम बिरामीलाई पुर्याउन आइतबार अभियान्ता राई काठमाडौं जाने छन् । उनले आफूले विगतमा नराम्रो काम गरेको र अबको जीवन समाजसेवामा समर्पित गर्ने उल्लेख गरेका छन् ।
    जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्

    https://www.youtube.com/watch?v=GTvh5naeq14&t=537s&fbclid=IwAR2NLiZQS7BlbrND1VV7nRf-q6NZrIi_csa_ivya_6JcuaO2lHTJzmWHT54

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …