एजेन्सी, १४ फागुन । यौ’न कर्मलाई अ’पराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग होस् भन्ने हेतुले एक क्रि’मिनल डिफेन्स वकिलले आफैंले पनि पार्टटाइम यौ’न’ध’न्दा गर्ने खुलासा गरेकी छिन् ।
अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा यस्तो बताएकी हुन् । उनलाई आशा छ कि उनको कहानी सार्वजनिक भएपछि पुग्नेछ ।
क्याथरिन एक बच्चाकी आमा हुन् । उनले केसीसीआइ टिभी च्यानलसँग कुरा गर्दै नेवादाको एक वे’श्या’लयमा उनले मात्रै ३ हप्तामा ६० लाख रुपैयाँ कमाएकी थिइन् । उनले करिब ३ वर्ष पहिले पार्टटाइम यौ’न’ध’न्दा सुरु गरेकी थिइन् । अमेरिकाका नेवाडामा, जहाँ क्याथरिन काम गर्छिन्, यौ’न’ध’न्दालाई कानुनी मान्यता दिइएको छ ।
क्याथरिनका अनुसार उनका पतिलाई यो कामबाट कुनै समस्या छैन । उनले ४ महिना पहिले मात्र एक बच्चा जन्माएकी छिन् । बच्चा जन्मिएपछि उनले केही समयको लागि यौ’न’ध’न्दा छाडेकी छिन् ।
क्याथरिनका अनुसार जति हामी यौ’न’ध’न्दाको बारेमा कुरा गर्छौं, उत्ति नै यसलाई अ’पराधको श्रेणीबाट निकाल्न सहयोग प्राप्त हुन्छ । पत्नीको यौ’न’ध’न्दाको विषयमा पति जोनले पनि यसबारे आफूले धेरै मतलब नगर्ने बताए ।