फागुन १५, २०७६
सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ बिकास कर थपेर १० रुपैया पुर्याएको छ ।
बिहिवार सुचना तथा सन्चार प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन ।
गत फागुन १२ गते बसेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया बिकास कर लगाउने नीरण्य गरेको हो ।
बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो ।