• फागुन २०, पथरी ।
    मोरङको पथरीमा रहेको रेड स्टार अग्रेजी बोर्डिङ स्कुलले २४ औँ स्थपना तथा अभिभावक दिवश मनाएको छ ।
    सो अवसरमा विद्यालयले कक्षा ५ देखी कक्षा ९ सम्मका पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
    २०५२ सालमा स्थापना भएको सो विद्यालयले स्थानिय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको बृति बिकाशमा टेवा पु¥याउदै आएको छ ।


    यस्तै नेपाल सरकारले लिएको कक्षा ९ देखी कक्षा १२ सम्मको अवधारण अनुसार विद्यालयले कक्षा ११ र १२ मा व्यावस्थापन संकाय संचालन गरेको छोटो अवधिमा विद्यालयले उल्लेख्य प्रगति गरेको विद्यालयका प्रिन्सिपल टिन तिम्सिनाले बताए ।
    यस्तै विद्यार्थीहरुले परिक्षामा प्राप्त गरको नतिजा लाई स्वदेश तथा विदेशमा रहेर हेर्न चाहाना अभिभावकहरुका लागि आगामी वर्ष देखी विद्यालयले विद्यालयको मोवाईल एप निर्माण गरि सोमा नतिजा सार्वजनिक गर्ने योजना रहेको तिम्सिनाले बताए ।


    विद्यालयले २४ औँ अभिभाव तथा स्थापना दिवशको अवसरमा विभिन्न सास्कृतिक नृत्य तथा नाटक समेत प्रस्तुत गरेको थियो ।
    कार्यक्रममा प्रमुख अथिति स्थानिय सरकार प्रमुख दिलिप कुमार राईले विद्यायलयको थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । साथै उनले सैद्धान्तिक शिक्षण पद्धति भन्दा पनि आधुनिक र व्यावहारिक शिक्षण सिकाईमा क्रियाकलापमा ध्यान दिन अनुरोध गरेका छन् ।
    कार्यक्रम सोमवार स्थानिय सिन भिलेज पार्टि प्यालेसमा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …