• विपेन उलङगे। मलेसिया ७ माघ । एकता र मित्रता लागि फुटबल भन्ने मुल नारा सहित हिमालयन युवा क्लब मलेसियाद्वारा तेस्रो हिमालयन खुल्ला ब्यापि फुटबल प्रतियोगिता आयोजना हुने भएको छ हिमालयन फुटबल क्लबले आईतबार क्वालालम्पुर सम्पन्न प्रत्रकार सम्मेलन लाई सम्बोधन गर्दै अध्यक्ष सन्तोष कार्कीले बताएका छन् ।

    मलेसियाको राजधानी क्वालालम्पुर स्थित मर्देका स्टडियममा हुने उक्त कार्यक्रममा हाल सम्मकै ठुलो धनराशी हिमालय सिल्ड कपको व्यवस्था पनि गरिएको बताइएको छ । जस्मा प्रथम विजेतालाई मेडल, प्रमाणपत्र सहित नगद २५ हजार,दोस्रो बिजेतालाई प्रमाण पत्र सहित १० हजार त्यसै गरि तेस्रो बिजेतालाई प्रमाण पत्र सहित ५ हजार दिने उक्त जारि प्रत्रकार सम्मेलन बताएको थियो।त्यस्तै खेलमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ।

    स्वास्थ जीवनका लागि खेल आवश्यक छ भन्ने जनचेतना सन्देश प्रवाह गर्नुको साथै मैत्रीपूर्ण एकता गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताएको छ भने फेब्रुअरी ३तारिख शनिबार खेलाडी हरु सबै को अनिवार्य नेपाली नागरिकताको प्रतिलिपि सहित साझ ५ बजे सम्म दर्ता गरि सक्नु पर्ने आयोजकले जनाएको छ ।खेल फेब्रुअरी १६ बाट सुरु भई १८ मा समापन हुने जानकारी आयोजकले दिएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…