•  

    काठमाडौं ।  गायक सनुप पौडेलको स्वरमा एक प्रेम उत्सव गीत सार्वजनिक भएको छ ।

    लण्डनमा छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् ।

    म्युजिक भिडियोमा गीतका रचनाकार जगन कार्की र उर्मिला थापा “सन्तु“ ले अभिनय गरेका छन्।

    बेलायतमा भिडियो ग्राफी र फोटोग्राफीमा स्थापित नाम aप्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् । “ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, उपलब्ध स्रोत र साधनको प्रयोगबाट बनेको यो एक उत्कृष्ट कृती रहेको श्रेस्ठको जिकिर छ।

    बैवाहिक बर्ष गांठमा सुन्न, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भयालेंटायन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न , बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार कार्कीले बताए ।
    गीतको भिंडियो जस्ताको तस्तै तल लिंकमा हेर्नुहोला : ....

    https://www.youtube.com/watch?v=c7BFdi_XWBQ&feature=youtu.be&fbclid=IwAR0vfRnD5isa6L4EN1YhJEgbcarR6n5cFaom1jxi7yq6Skv5cH-Jm4xqOZE

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…