• झापा /मा,दक प,दार्थ से,वन गरेर टेम्पोमा चढेर टेम्पो चालकलाइ काँउकुती लगाउदा टेम्पो अनियन्त्रि भई पल्टेपछि एक जनाको ज्यान गएको छ । मंगलवार बेलुका दमक ५ स्थित हरि ओम कोलेनीमा टेम्पो दूर्घटना भएको हो । दु,र्घटनामा परेर यात्रु ६१ बर्षिय उमबहादुर मगरको मृत्यु भएको जनाईएको छ ।

    ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार नाताले मामा भान्जा पर्ने दुवैजनाले मा,दक प,दार्थ से,वन गरेको अनुसन्धानबाट खुलेको छ । मे १ ह ६५४४ नम्बरको टेम्पो सडको रेलिङमा गएर ठोकिएको थियो । दु,र्घट नामा टेम्पो चालक नाताले भान्जा पर्ने दिप मगर भने सामान्य घाईते रहेको पनि प्रहरीले जनाएको छ ।

    चालकले दिएको बयान अनुझापामा अचम्मको दु,र्घटना:सार मृतक मामाले काँउक्ुती लगाउदा अनियन्त्रि भएर टेम्पो रेलिङमा गएर ठोकिएको हो । गम्भिर घाइते मामा उमबहादुरको लाईफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दु,र्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    यसैबीच होली पर्वमा सम्भावित दु,र्घट ना रोक्नका लागि जिल्लाभर प्रहरीले मा,दक प,दार्थ से,वन तथा ट्राफिक नियम पालना नगरी सवारी साधन कुदाउनेहरु माथि मंगलवार विहानैदेखि निगरानी बढाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुका अनुसार जिल्लाभर ४ सयभन्दा बढि सवारी साधन कार्वाहीमा परेकाछन् । त्यसमा अधिकाँश मोटरसाइकहुन् ।

    बिना हेल्मेट कुदाएको, क्षमताभन्दा बढि मानिस बोकेको, मा,दक प,दार्थ से,वन लगायत रहेको जवेगुले जनाउनु भयो । ट्राफिक नियम पालना नगरी सवारी साधन कुदाउनेलाई जरिवाना गरेर बुधबार विहान छाडिएको थियो । उनिहरुलाइ ट्राफिक नियमको बिषयमा जानकारी गराईएको पनि जवेगुको भनाई छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …