दमक/ झापाको दमकमा दमकमा रहेको एदभान्स अस्पतालले विश्वमा फैलिरहेको कोरोनाको त्रासको कारण अस्पतालले दिने सेवामा कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ ।
अस्पतालले विभिन्न अस्पतालको बिरामी नलिएको समाचार आईरहेको बेला अस्पताल्मा पुर्ववत सेवा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा पुर्ण रुपमा संचालन सुचारु रहेको एक सार्वजनिक सूचना मार्फत प्रष्ट पारेको हो । अस्पतालमा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा सेवा पुर्व वत संचालन्मा रहेकोे संचालक समितिले जनाएको छ ।