काठमाडौं, माघ ९
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ ।
उम्मेदवार छनोटका लागि माओवादीका तीन नेता सम्मिलित टोलीले १३ जनाको नाम टुंगाएको हो ।
टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका थिए ।
प्रदेश नं १
बीना पोखरेल (महिला)
प्रदेश नं २
शशिकला दाहाल (महिला)
प्रदेश ३
रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)
प्रदेश ४
दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)
प्रदेश ५
राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्रबहादुर खड्का (खुल्ला)
प्रदेश ६
जीवन बुढा (अपांग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश ७
लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुल्ला)