• काठमाडौं । लामो समयको प्रतिक्षापछि बुधबार बल्ल वर्षा भएको छ । बुधबार बिहान काठमाडौं, पोखरा, दिपालय लगायतमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद् विभूती पोखरेलले बुधबार दिनभरि नै वर्षा हुने जानकारी दिइन् ।

    उनले भनिन्, ‘यो पश्चिमी वायू भएकाले साँझसम्म यो पूर्वतिर जानेछ, आज दिनभरि नै वर्षा हुनेछ ।’

    लामो समयपछि वर्षा हुँदा भने धेरैले राहत महसुस गरेका छन् । न्युनतम तापक्रममा भने खासै फरक परेको छैन ।

    यो हिउँदको पहिलो वर्षा हो । खडेरीका कारण काठमाडौं उपत्यकाको प्रदूषणसमेत बढेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…