• दमक/ दमक नगरपालिकाकाे काेराेना राहत काेषमा प्याब्सन दमकले सहयोग हस्तान्तरण गरेको छ । दमकमा रहेको प्याब्सन अन्तर्गतका १६ वटा विद्यालयले २ लाख ३४ हजार राहत रकम काेषमा जम्मा गरेका हुन् ।

     

    दमक प्याब्सन अध्यक्ष जनार्दन कुमार मैनालीले दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेली र उपप्रमुख गीता अधिकारीलाई राहत रकम हस्तान्तरण गरे । विपन्न परिवारलाई जिवनयापनमा सहयोग पुर्याउने उदेश्यले रकम प्रदान गरिएको काेषाध्यक्ष नवीन याेगीले बताए । हस्तान्तरण कार्यक्रममा प्याब्सन प्रदेश बरिस्ठ सल्लाहकार तेजकुमार श्रेष्ठ, नेताहरू काेषराज प्याकुरेल, श्रवण पाेखरेल, सिपी राई सहितको उपस्थिति थियोे ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…