• प्रकाश पाक्साँवा
    तेह्रथुम- जिल्लाको छथर गाउँपालिका ६ सुदापका आन्द्रामा क्यान्सर भएका तोर्ण मादनेलाई आज एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरीएको छ । छथरको सुक्रबारेमा ताक्लुङ सुदाप प्रबास कार्य समितीको नेतृत्वमा संकलित रकम आज छथर गाउँपालिका प्रमुख सन्तबिर लिम्बुले नगद १ लाख २० हजार ७ सय ४० रुपैया रकम हस्तान्तरण गर्नु भएको थियो ।

    समिती अध्यक्ष महेन्द्र तुम्खेवा उपाध्यक्ष मेन्द्र आंखेवा ,महासचिव गजेन्द्र मादेन, सहसचिव बिनय आंखेवा कोषाध्यक्ष शंखर मादेन लगायतका पदाअधीकारीको सकेयतामा उपचारको लागी रकम संंकलन गरीएको थियो । रोजगारको सिलसिसलमा मलेसियामा पुग्नु भएको लिम्बुलाई आन्द्रामा क्यान्सर भएको थियो । क्यान्सर भए सँगै मलेसियाको उपचार सम्भब नभएपछि नेपालमै उपचार गर्दै आएका मादेनलाई प्रबासमा संकलन भएको रकम आज प्रदान गरीएको थियो ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…