• काठमाडौं । माउन्ट एभरेस्ट सेवा समाज नेपाल कोरोनाको महामारी बिरुद्ध सामाजिक लाई तिब्रता दिएको छ । उर्लाबारी र रतुवामाई नगरपालिका पछि नवलपुर जिल्ला को कावासोती नगरपालिका १५ मुसर बस्ति मा विश्व भरि त्रसित बनाएको कोरोना कोभिड १९ भाइरस बाट सुरक्षित रहन टेवा पुर्याउने उदेश्यले माक्स बितरण गरेको हो ।

    माउन्ट एभरेस्ट सेवा समाज नेपाल का सदस्य हरु नेपाल लगायत बिभिन्न मुलुकमा कार्यरत युवाहरुद्वारा संगठित सँस्था दिन दुखि हरुको मलमपट्टी बन्ने कार्य मा निरन्तर सक्रियताका साथ सहयोग गर्दै अगाडी बढीरहेको छ। यस कार्यक्रमलाई सफल बनाउन बिभिन्न मुलुकमा कार्यरत मनका धनी व्यक्तित्व सहयोगी मन हरु बाट कतार साउदी अरब कुवेत साइप्रस बाट माउन्ट एभरेस्ट सेवा समाज नेपाल कै सदस्य हरु बाट सहयोग प्राप्त भएको थियो। बिभिन्न समस्या र दैविक प्रकोपमा सदैव तत्पर छ, माउन्ट एभरेस्ट सेवा समाज नेपालका अध्यक्ष ईन्द्र बहादुर कटुवालले बताउनुभयो ।
    सल्लाहकार सयोजक योगेश दाहालका अनुसार कोरोनाको जोखिममा सबै परेको कारण मन भएपनि चाँहेर पनि अझ उल्लेख्य सहयोग गर्न नपाएको बताउनुभयो । विश्ज जगत नै लकडाउनमा छ, सबै जनामा सुरक्षित रहन दाहालले अनुरोध गर्नुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…