•  युबराज रेग्मी
    बैशाख १२ ;
    गौरादह / हाल बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड १९) को संक्रमणले निम्त्याएको बिपदलाई सम्बोधन गर्न झापाको गौरादह नगरपालिकाले स्थापना गरेको "प्रकोप ब्यबस्थापन कोष "मा नेपाली काङ्रेस गौरादह नगर समितीको तर्फ बाट सहयोग स्वरुप रु १००१११/- (अक्षरेपि एक लाख एक सय एघार ) नगद आज सुक्रबार नगरपालिकाको कार्यालय परिसरमा नगरप्रमुख रोहित कुमार साह , उप-प्रमुख गिता भेट्वाल साथै प्रसासकिय अधिकृत खेम राज ओझा लाई हस्तान्तरण गरिएको छ ।

     

     

    सहयोग रकम हस्तान्तरणमा पार्टिको तर्फ बाट नगर सभापति यादब राज सेडाइ, सह-सम्योजक बाबुराम बस्नेत , नगर सचिब द्वय बेद प्रकाश सुवेदी ( बिदुर ) नेत्र खड्का, नगर सदस्य दिपक खड्का बाबुराम बस्नेत, इमानसिंह तामाङ , वडा न ९ का वडा अध्यक्ष सिताराम भट्टराई ,वडा न २ का वडा सदस्य बिजय कन्दङ्वा , ने बि संघ नगर सभापती बाबुराम नेपाल , गौरादह जेसिज अध्यक्ष तारा श्रेष्ठ , जेसिज सन्जिब कार्की लगायतको उस्पस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…