"कोरोना "अाजै मात्र अाएको माहामारी हैन ,यसलाइ हाम्रो भाषामा रुघा खोकी पीनाश निमोनीयाँ अादि नामले पुकारिन्छ/ यसका पनि चरण हुन्छन/ हाम्रो जस्तो भूगोल वातावरण सँस्कृती भएको मुलुकमा खानपीन यौगीक अनुशासन अादि अवलम्वनमा भरपर्ने हुनछ/त्यसैले पारिवारिक सामाजिक सँजालहरुलाइ सुव्यवस्थीत गर्न सके कोरोनाको महामारीवाट अात्तिनु पर्दैन अात्मवल र सकारात्मक शोचलाइ उच्चराखे पुग्छ ।
मुक्ति बराल ,मोरङ